images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • लुम्बिनी मेडिकल कलेजमा कुमारी बैंकका ग्राहकलाई...

लुम्बिनी मेडिकल कलेजमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

लुम्बिनी मेडिकल कलेजमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडाैं ।  कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच बैंकका ग्राहकलाई हस्पिटल सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

    images
    images

    सम्झौताअनुसार हस्पिटलका सेवाहरूमा ओपीडी टिकट र सामान्य बेड शुल्कमा २५%, आईसीयू, शल्यक्रिया, एक्स-रे तथा युएसजी सेवामा १०%, र ल्याब टेस्टमा ५% सम्म छुट प्रदान गरिनेछ।

    २३ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, र अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि सरल र उत्कृष्ट सेवाका लागि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend