images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफको डेढ लाख बढी...

प्रभु महालक्ष्मी लाइफको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

    images
    images

    कम्पनीको संस्थापक समूहको १ लाख ५३ हजार ४०२ कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।

    शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिइसक्नुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

    images
    images

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend