images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • कामना सेवा बैंकको ३३ हजार कित्ता...

कामना सेवा बैंकको ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा बैंकको ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं ।  कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३३ हजार ८५२ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    उक्त सेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी बिक्रीमा राखेको बैंकले जनाएको छ।

    images
    images

    सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आफूले किन्न चाहेको सेयर विवरण खुलाई ७ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend