images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सुपर मादी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा...

सुपर मादी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

सुपर मादी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

    images
    images

    नेप्सेमा बिहीबार कम्पनीको १० लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

    सोही बापतको सेयर सूचीकृत गराएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend