images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६९...

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६९ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६९ अंकले बढ्यो

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६९ अंकले बढेर २५९८.६६ विन्दुमा पुगेको हो।

    images
    images

    यो समयमा ५३ स्क्रिप्सको ५५ हजार ६८७ कित्ता सेयर ३ करोड  ५६ लाख १४ हजार ६५१ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा २५ स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend