images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेपाल बैंकले शेयरधनीलाई लाभांश वितरण...

नेपाल बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने

नेपाल बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

    images
    images

    बैंकको पुस २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै लाभांश नबाड्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend