images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • आईपीओमा न्यूनतम १० कित्ता नीति हटाउने...

आईपीओमा न्यूनतम १० कित्ता नीति हटाउने तयारी

आईपीओमा न्यूनतम १० कित्ता नीति हटाउने तयारी

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौंः नेपाल धितोपत्र बोर्डले आईपीओको १० कित्ता नीतिलाई हटाउने तयारी गरेको छ । 

    images
    images

    बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको संशोधनका लागि समिति गठन गरेको छ । नियमन विभागका प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । 

    समितिमा श्रेष्ठका साथै कानुन विभागका उप कार्यकारी निर्देशक निरन्जय घिमिरे, नियमन विभागका उप कार्यकारी निर्देशक अम्बिका गिरी, निर्देशक रेवत श्रेष्ठ लगायत रहेका छन् । उक्त समितिमा १० कित्ता आवेदन दिने प्रावधान हटाएर ५० कित्ता आवेदन दिन मिल्ने गरी संसोधनको तयारी गरेको बुझिएको छ।

    images
    images

    समितिले साधारण सेयर (आईपीओ) का सम्बन्धमा रहेको कानुनी व्यवस्थालाई संशोधन गर्ने, अहिले देखिएका केही समस्यालाई दीर्घकालिन रूपमा समाधान गर्ने, धितोपत्र बजारलाई दीर्घकालसम्म व्यवस्थित बनाउने गरी समितिले सुझाव दिने बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend