images

२०८३ आश्विन १८ गते

images
images
images

गोर्खाज फाइनान्सको साधारण सभा स्थगित

गोर्खाज फाइनान्सको साधारण सभा स्थगित

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमााडौं । गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारण सभा स्थगित भएको छ । फाइनान्सको ३० औं साधारण सभामा कोरम नपुगेपछि सभा स्थगित भएको हो ।

    images
    images

    आज धेरै कम्पनीहरुको साधारण सभा भएकाले ५१ प्रतिशत शेयरधनी उपस्थित हुन नसकेको फाइनान्सले जनाएको छ । आगामी सभाका लागि शेयरधनीको २५ प्रतिशतमात्र उपस्थित भएपनि सभा हुने कानुनी व्यबस्था रहेको छ ।  

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend