images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक...

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    लघुवित्तले दुई जना संस्थापक सेयरधनी विजली प्रसाद चौधरीको ८ हजार कित्ता र मुन्नी राजभण्डारीको स्वामित्वमा ८ हजार २  सय कित्ता गरेर १६ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको हो । 

    उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउँछन् । सेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको सेयर संख्याको विवरण खुलाई ३५ दिनभित्र महुली सप्तरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। 

    images
    images

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend