images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य...

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकल बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकल बढ्यो

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३७ अंकले बढेर २६१०.०५ विन्दुमा पुगेर बन्द भएको हो।

    images
    images

    यो समयमा ४२ स्क्रिप्सको १ हजार २१३ कित्ता सेयर ११ लाख ४९ हजार  २१३ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा १२ स्टक्सको मूल्य बढ्यो भने २७ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend