images

२०८३ आश्विन २५ गते

images
images
images
  • शेयर
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको साधारण...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको साधारण सभा सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको साधारण सभा सम्पन्न

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २३ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । 

    images
    images

    ललितपुरमा सम्पन्न सो सभामा संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले पेस गरेको आ.ब. २०८०\८१ को वार्षिक प्रतिवेदन पारित भएको छ । हाल संस्थाको कूल निक्षेप रु. ८ अर्ब ३५ करोड र कर्जा रु.५ अर्ब ८४ करोड रहेको छ ।

    राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले देशभर २३ वटा शाखा कार्यालयहरू र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ  ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend