images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेप्से २५.४१ अंकले घट्यो,...

नेप्से २५.४१ अंकले घट्यो, ३ अर्ब ९९ करोड बराबरको कारोबार

नेप्से २५.४१ अंकले घट्यो, ३ अर्ब ९९ करोड बराबरको कारोबार

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । आइतबार शेयर बजारमा पहिरो गएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा आएको छ । 

    images
    images

    आज नेप्से ०.९६ प्रतिशतले घट्दा ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार ६३१ कित्ता शेयर कारोबार भएको छ । 

    आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनी शेयर मूल्य भने स्थिर हरेको छ । 

    images
    images

    आज ३०१ वटा कम्पनी कारोबार आउँदा ४६ हजार ६१४ पटक शेयर किनबेच भएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend