images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • लोकसेवा आयोगको परीक्षा मातृभाषामा हुनुपर्छ :...

लोकसेवा आयोगको परीक्षा मातृभाषामा हुनुपर्छ : कार्यवाहक अध्यक्ष साह

लोकसेवा आयोगको परीक्षा मातृभाषामा हुनुपर्छ : कार्यवाहक अध्यक्ष साह

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौँ ।  मधेसी आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले लोकसेवा परीक्षा मातृ भाषामा हुनुपर्ने बताएका छन् । अध्यक्ष साहले  उपसचिव र सहसचिवको कोटामा पनि खुल्ला आरक्षण चाहिने बताए ।

    images
    images

    आइतबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले मधेसी महिलाको छुट्टै कोटा प्रतिशत हुनुपर्ने समेत बताए । उनले भने, ‘आरक्षण कोटामा पदपूर्ति नभए त्यो कोटा खारेज गरिनुपर्छ । आरक्षण पदपूर्ति हुने उमेर हद ४० पुर्‍याउने र बढुवामा पनि आरक्षण राखिनुपर्छ ।’

    उनले सातै प्रदेशमा निजामती अस्पताल र विद्यालय खोल्नुपर्ने बताए । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend