images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश...

नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने

नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    images
    images

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्न घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ११.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

    पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।DeWatermark.ai_1736659572491

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend