images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • प्री ओपन सेसनमा नेप्से परिसूचक १६...

प्री ओपन सेसनमा नेप्से परिसूचक १६ अंकले बढ्यो

प्री ओपन सेसनमा नेप्से परिसूचक १६ अंकले बढ्यो

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक १६.५८ अंकले बढेर २६५१.६७ विन्दुमा अडिएको छ।

    images
    images

    यो समयमा ७१ स्क्रिप्सको २७ हजार ५८६ कित्ता सेयर १ करोड ७४ लाख ८५ हजार  ३८४ रुपैयाँमा खरिदबिक्री भए।

    प्री ओपन सेसनमा ३९ स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो । बाँकी ८ वटा स्टक्सको मूल्य भने स्थिर रहयो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend