images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • यी हुन् यस वर्ष सर्वाधिक लाभांश...

यी हुन् यस वर्ष सर्वाधिक लाभांश दिने लघुवित्तहरु

यी हुन् यस वर्ष सर्वाधिक लाभांश दिने लघुवित्तहरु

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । आर्थिक वर्ष २०८०\८१ को लागि हालसम्म १५ वटा लघुवित्त संस्थाहरुको लाभांश प्रस्ताव १० प्रतिशत भन्दा बढी रहेको छ ।

    images
    images

    यस वर्ष कुल १५ वटा लघुवित्त कम्पनीहरुको १० प्रतिशतमाथि लाभांश रहेको छ । जसमा आत्मनिर्भर, नेष्डो समृद्ध, मिथिला, छिमेक, स्वावलम्बन, आशा, गुराँस र नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश रहेका छन् ।त्यस्तै, जीवन विकास, साना किसान र सपोर्ट माइक्रोफाइनान्सको १४ प्रतिशतबढी लाभांश रहेको छ।

    image

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend