images

२०८३ कार्तिक १ गते

images
images
images

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा,प्रतिकित्ता कति?

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा,प्रतिकित्ता कति?

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१ .५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    बैंकले हाल यो सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको बताएको छ। संस्थापक सेयरधनीलाई दिइएको समयभित्र शेयर बिक्री नभएको खण्डमा मात्रै सर्वसाधारणमा बिक्री खुला गरिने व्यवस्था रहेको छ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend