images

२०८३ आश्विन २५ गते

images
images
images

राष्ट्रपतिले प्रमाणीकरण गरे बजेटआश्रित विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे बजेटआश्रित विधेयक

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
  • काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेलले बजेट आश्रित तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।

    images
    images

    राष्ट्रपति पौडेलले मंगलबार आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१, भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

    नयाँ सरकार बनेसँगै अर्थमन्त्रीकै प्रस्तावमा राष्ट्रिय सभाले संशोधनसहित पारित गरेको सन्देश सोमबार प्रतिनिधिसभामा फिर्ता पठाएको थियो।

    images
    images

    सोही विधेयकहरू राष्ट्रपतिले संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरेका हुन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend