images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • 'नेपाल आयल निगम १० अर्ब नाफामा...

'नेपाल आयल निगम १० अर्ब नाफामा छ' -चण्डिकाप्रसाद भट्ट

'नेपाल आयल निगम १० अर्ब नाफामा छ' -चण्डिकाप्रसाद भट्ट

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । नेपाल आयल निगमको ५५ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

    images
    images

    'देशको पहिलो ठुलो कारोबार गर्न सफल संस्थाको रूपमा निगम सफल भएको छ,' उनले भने,  '५४ वर्षको अवधिमा थुप्रै चुनौती सामना गर्नु पर्‍यो तर प्रतिफल राम्रो भएको छ ।'

    २०७६ बाट सञ्चालनमा आएको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइमार्फर डिजेल आयात हुँदा ३ रुपैयाँ प्रतिलिटर सस्तो परेको उनको भनाई छ । 

    images
    images

    यसैगरी नेपालमा अमलेखगन्जमा दोस्रो चरणको पेट्रोलियम पाइपलाइनको निर्माण सम्पन्न भइसकेको बताए ।  साथै अमलेखगन्ज–चितवन र  झापा शिलगुडि पाइपलाइन गरी दुई पाइपलाइन निर्माणको क्रममा रहेको बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend