images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • माछापुच्छ्रे बैंकको ३ लाख कित्ता सेयर...

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख २५८ कित्ता सेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ।

    images
    images

    बैंकले यो सेयर यसअघि नै संस्थापक सेयर धनीलाई प्राथमिकता दिएर खरिदका लागि प्रस्ताव गरिसकिएको जनाएको छ। संस्थापकलाई खरिद प्रस्ताव गर्दा तोकिएको अवधिसम्म सेयर बिक्री नभएपछि पुनः संस्थापक सहित सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले बताएको छ।

    सेयर खरिद गर्न इच्छुक व्यक्तिले ७ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई माछापुच्छ्रे क्यापिटल लिमिटेडको सन्धारास्थित बाघदरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा निवेदन दिनु पर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend