images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • पुस २६ गते सिटी होटलको...

पुस २६ गते सिटी होटलको साधारण सभा

पुस २६ गते सिटी होटलको साधारण सभा

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । सिटी होटल लिमिटेडले भोलि पुस २६ गते नवौँ वार्षिक साधारण सभा गर्ने भएको छ । 

    images
    images

    उक्त सभा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा गर्ने कम्पनीले जनाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    त्यसै गरी, सभाले प्रबन्ध पत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयर धनी समूह तर्फबाट प्रतिनिधित्व गर्ने सचांलनहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।

    images
    images

    कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । त्यस कारण पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले होटलको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend