काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/ ८१ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
साथै बैठकले सञ्चालक समितिबाट पारित गन आवको वित्तीय विवरण साधारण सभाका लागि प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । महुलीले गत आर्थिक वर्ष २०७९/८० पनि लाभांश वितरण गरेको थिएन ।




.gif)





