images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • हिमालयन इन्फ्रास्ट्रक्चर फण्डले १०.५३ प्रतिशत लाभांश...

हिमालयन इन्फ्रास्ट्रक्चर फण्डले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा

हिमालयन इन्फ्रास्ट्रक्चर फण्डले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडले लाभांश प्रस्ताव सहित १६औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले एलफ्ट होटल, ठमेल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजना समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले उक्त प्रस्तावलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

    कम्पनीको चुक्तापूँजी बोनस पछि बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend