images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • ६.५३ अंकले बढ्यो नेप्से , ६...

६.५३ अंकले बढ्यो नेप्से , ६ अर्ब ४० करोड रुपैयाँको कारोबार

६.५३ अंकले बढ्यो नेप्से , ६ अर्ब ४० करोड रुपैयाँको कारोबार

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेसँगै कारोबार पनि उत्साह देखिएको छ । आज नेप्से ६.५३ अंकले बढ्दा ६ अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्से ०.२४ प्रतिशतले बढ्दा परिसूचक २६५३.३८ विन्दुमा पुगेको छ । 

    images
    images

    आज १३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०५ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार १२० पटक शेयर किनबेच भएको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने २ वटा कम्पनी नकारात्मक लेभलमा कारोबार भएको छ । 

    आज १३ समूहमध्ये ७ वटा समूह घटेको छ भने बाँकी ६ वटा समूह बढेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ४.७७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ०.२६ प्रतिशतले हाइड्रोपावर समूह बढेको छ । आज सबैभन्दा बढी ट्रेडिङ समूह १.५६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन ०.०६ प्रतिशतले घटेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend