images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • महुली लघुवित्तको साढे ४ हजार कित्ता...

महुली लघुवित्तको साढे ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्तको साढे ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । 

    images
    images

    लघुवित्तले संस्थापक सेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको ४ हजार ६४१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

    यो सेयर यसअघि नै संस्थापक सेयरधनीका लागि बिक्री खुला गरिसकिएकाले अब सर्वसाधारणले खरिद गर्न पाउनेछन्। इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले किन्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाई सात दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा निवेदन दिनु पर्नेछ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend