images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • ६.१६ अंकले बढ्यो नेप्से ,५ अर्ब...

६.१६ अंकले बढ्यो नेप्से ,५ अर्ब ३४ करोडको कारोबार

६.१६ अंकले बढ्यो नेप्से ,५ अर्ब ३४ करोडको कारोबार

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं ।  मंगलबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से ६.१६ अंकले बढेर परिसुचक २६८६ बिन्दुमा पुगेको छ ।

    images
    images

    यस दिन १ करोड २० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोडको कारोबार भयो ।

    कारोबारमा आएका १२६ कम्पनीको सेयर बढ्दा १०७ कम्पनीको सेयर घटेको छ भने १० कम्पनीको सेयर स्थिर रहेको छ ।

    images
    images

    आज कारोबारका आधारमा सिन्दु विकास बैंकले सर्वाधिक १६ करोडको कारोबार गर्यो ।

    आज सप्तकोसी डेव्लपमेन्ट र न्यादी हाइड्रोको सेयर १० प्रतिशतले बढ्यो भने आत्मनिर्भर लघुबित्त र डोल्टी हाइड्रोको सेयर १० प्रतिशतले घट्यो ।

    विकासबैंक, फाइनान्स, हाइड्रोपावर, इन्स्युरेन्स, निमार्ण, माइक्रो फाइनान्स,म्युचल फण्ड सुचक बढेका छन् भने बैंकिङ, होटल एण्ड पर्यटन, निर्जीवन बीमा, र अन्य सुचक घटेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend