images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • जस्मिन पेन्टस्को प्राथमिक सेयर निष्कासन बिक्री...

जस्मिन पेन्टस्को प्राथमिक सेयर निष्कासन बिक्री प्रबन्धकमा सानिमा

जस्मिन पेन्टस्को प्राथमिक सेयर निष्कासन बिक्री प्रबन्धकमा सानिमा

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौँ  । जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।

    images
    images

    जस्मिनले सोमबार विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो । जस्मिन पेन्ट्सको प्रतिसेयर अंकित मूल्य सय रुपैयाँ दरका ५ लाख कित्ताले हुन आउने पाँच करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्न सानिमा क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त भएको हो ।

    जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend