images

२०८३ कार्तिक १ गते

images
images
images

नेपाल एसबिआई बैंकको सञ्चालकमा सिन्हा नियुक्त

नेपाल एसबिआई बैंकको सञ्चालकमा सिन्हा नियुक्त

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं ।  नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालकमा रितेश सिन्हालाई नियुक्त गरिएको छ । बैंक सञ्चालक समितिको पुष २१ गते बसेको बैठकको निर्णयले सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको हो।

    images
    images

    बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक (एसबिआई) को तर्फबाट बैंकको प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकको रुपमा मनोनयन गरी पठाँउ बमोजिम रितेश सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend