images

२०८३ आश्विन २२ गते

images
images
images

चीनमा फैलिएको एचएमपीभी भाइरस भारत पुग्यो

चीनमा फैलिएको एचएमपीभी भाइरस भारत पुग्यो

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ। यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

    images
    images

    जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो। 

    राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ। कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend