images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • राइड सेयरिङ 'सजिलो'मा यात्रा गर्ने ग्राहक...

राइड सेयरिङ 'सजिलो'मा यात्रा गर्ने ग्राहक र राइडर दुबैलाई नि:शुल्क बीमा

राइड सेयरिङ 'सजिलो'मा यात्रा गर्ने ग्राहक र राइडर दुबैलाई नि:शुल्क बीमा

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौँ । राइड सेयरिङ 'सजिलो' ले ग्राहक र राइडर दुबैका लागि नि:शुल्क बीमा गराउने भएको छ।

    images
    images

    यसका लागि सजिलोले आइतबार शिखर इन्स्योरेन्ससँग सम्झौता गरेको छ।

    सजिलो नेपाली राइड-सेयरिङ एपका सिइओ अमिर लामाका अनुसार ग्राहकलाई लिन जाँदा, पुर्‍याउँदा र  पुर्‍याएर फर्कदा समेत बीमा कभरेज प्रदान गरिएको छ।सजिलोले २०७९ साल वैशाखदेखि निरन्तर राइड सेयरिङको सेवा दिँदै आइरहेको छ।हालसम्म यसमा ३४ हजार राइडर छन् भने डेढ लाख बढीले प्रयोग गरिसकेको सिइओ लामाले बताए।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend