images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • त्रिभुवन विश्वविद्यालयले बनायो अंग्रेजी र...

त्रिभुवन विश्वविद्यालयले बनायो अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

त्रिभुवन विश्वविद्यालयले बनायो अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको  परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो।

    images
    images

    अंग्रेजी भाषामा मात्रै प्रश्नपत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएकाे जनाउँदै त्रिविले दुवै भाषामा प्रश्नपत्र बनाउने निर्णय गरेको थियो। सोही आधारमा पहिलो पटक दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको हो।

    अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend