images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • शाइन रेसङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल...

शाइन रेसङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल पुनः निर्वाचित

शाइन रेसङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल पुनः निर्वाचित

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । शाइन रेसङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा थानेश्वर पौडेल पुनः निर्वाचित भएका छन् ।

    images
    images

    बैंकको पौष १९ गते सम्पन्न १६औं वार्षिक साधारणले सभाले पौडेललाई पुनः अध्यक्ष पदमा निवाचित गरेको हो । त्यस्तै, सञ्चालक समिति सदस्यमा सुरज उप्रेती, बिरेन्द्र भुसाल, बिरेन्द्र भुसाल, नम्रता भण्डारी र हिमाल भट्टराई निर्वाचित भएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend