images

२०८३ आश्विन १९ गते

images
images
images

आइएमई लाइफको बीमालेख नवीकरणमा ५०% छुट

आइएमई लाइफको बीमालेख नवीकरणमा ५०% छुट

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । आइएमई लाइफले पुस ७ देखि पुस २९ गतेसम्म बीमालेख नवीकरण गर्ने ग्राहकहरूलाई ५० प्रतिशत छुट दिइरहेको छ।

    images
    images

    कम्पनीले यस अवधिमा बीमालेख नवीकरण गर्दा लाग्ने ब्याज र जरिवानामा ५० प्रतिशतसम्मको छुट दिइरहेको हो। यो सुविधा केवाईसी भेरिफाइड भएका ग्राहकहरूका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ। यो अवसरको लाभ लिन इच्छुक ग्राहकलाई यथाशीघ्र केवाईसी भेरिफाइड गर्न कम्पनीले सुझाव दिएको छ।

    साथै, यो अवसरको फाइदा उठाउँदै व्यतित बीमालेख नवीकरण गर्न समेत कम्पनीले आग्रह गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend