images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद् पठाउने ...

राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद् पठाउने भौतिक मन्त्री दाहालको पहिलो निर्णय

राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद् पठाउने भौतिक मन्त्री दाहालको पहिलो निर्णय

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  •  नवनियुक्त भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्‌मा पठाउने निर्णय गरेका छन् ।

    images
    images

    सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रुपमा उक्त नीति स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा लैजाने निर्णय हस्ताक्षर गरेका हुन् ।

    उनले भौतिक मन्त्रालयको कामले मुलुकको समृद्धिको नेतृत्व गर्ने भन्दै सोही अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विकास निर्माणको काम ठप्प भएको भन्दै उनले काम छिटो सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा हुने बताए । उनले विकास निर्माणका काममा क्यालेन्डर बनाएर काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend