images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मणिग्राम, रुपन्देहीमा सम्पन्न भएको छ ।

    images
    images

    सभाले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

    त्यस्तै, सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend