images

२०८३ आश्विन २५ गते

images
images
images

खानेपानीमन्त्री : ओली नेतृत्वको सरकार 'डबल इन्जिन'को हो, लामो समय चल्छ

खानेपानीमन्त्री : ओली नेतृत्वको सरकार 'डबल इन्जिन'को हो, लामो समय चल्छ

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  • काठमाडौँ : नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन्। सोमवार पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएका हुन्।

    images
    images

    उनले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको भएकाले लामो समय चल्ने बताए। उनले अहिलेको सरकार डबल इन्जिनको सरकार भएको बताए। उनले डबल इन्जिनको सरकारलाई पछाडिबाट अर्को इन्जिनले पनि साथ दिइरहेको भन्दै आफ्नो अवधिसम्म चल्ने बताए।

    उनले भने, ‘यो सरकार लामो समय चल्छ, किनकी यो केपी ओलीको सरकार हो। डबल इन्जिनको सरकार छ। यो इन्जिन एकदम लामो समय चल्छ । हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ। यो सरकार आफ्नो अवधिसम्म चल्छ। डबल इन्जिनको सरकारलाई सफल बनाऔँ।’

    images
    images

    उनले डबल इन्जिनको सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गरे।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend