images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • तोलामा दुई हजार बढ्यो सुनको मूल्य,...

तोलामा दुई हजार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा दुई हजार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । पछिल्ला केही दिनयता बढ्दै गएको सुनको मूल्य शुक्रबार तोलामा दुई हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    images
    images

    नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार सुन तोलामा एक लाख ५१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend