images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यभार सम्हाल्दै...

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यभार सम्हाल्दै गरे पहिलो निर्णय

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यभार सम्हाल्दै गरे पहिलो निर्णय

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  • ३१ असार, काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् ।

    images
    images

    अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ।

    विकास वित्तको विकल्पका रुपमा यो आएको मन्त्री पौडेलले बताए । सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै उनले अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend