images

२०८३ आश्विन २१ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा दराजमा...

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा दराजमा १८ प्रतिशत छुट

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा दराजमा १८ प्रतिशत छुट

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं ।  ग्लोबल आईएमई  बैंक लिमिटेडकोे १८औं वार्षिकोत्सवको अवसरमा दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाइने भएको छ।

    images
    images

    ग्लोबल आईएमई  बैंक कार्ड बाहकका लागि यो योजना सार्वजनिक गरिएको छ।  बैंकले आज १८ वर्ष पूरा गरेको छ।

    यस असवरमा आजदेखि पुस २४ गते दराजबाट सामान किन्दा १८ प्रतिशत छुट पाइने  बैंकले जनाएको छ। ग्लोबल आईएमई  बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान किन्दा कुल खरीद मूल्यमा १८ प्रतिशत छुट पाइनेछ। यससँगै बैंकले १८ जना ग्राहकलाई एअरबड प्रदान गर्नेछ।

    images
    images

    दराजबाट न्यूनतम् एक हजार ८०० रुपैयाँ सामान खरीद गर्नुपर्नेछ। ग्राहकले एक हजार ८०० रुपैयाँसम्म छुट पाउनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend