images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा,सर्वसाधारण व्यक्तिले...

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा,सर्वसाधारण व्यक्तिले खरिद गर्न पाउने

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा,सर्वसाधारण व्यक्तिले खरिद गर्न पाउने

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता शेयर बिक्रीमा राखेको हो।

    images
    images

    उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन्। बैंकले यसअघि नै सो शेयर संस्थापक शेयरधनीका लागि खरिद आह्वान गरिसकिएको जनाएको छ।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend