images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • प्रभु बैंकले थाल्यो डिजिटल काउन्टर, ग्राहक...

प्रभु बैंकले थाल्यो डिजिटल काउन्टर, ग्राहक आफैँले यी काम गर्न मिल्ने

प्रभु बैंकले थाल्यो डिजिटल काउन्टर, ग्राहक आफैँले यी काम गर्न मिल्ने

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्न स्वचालित काउन्टर ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ।

    images
    images

    उक्त काउन्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न कियोस्क मेसिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेन्ट प्रिन्ट गर्न सकिने सेवाहरु ग्राहक आफैँले गर्न सक्नेछन्।सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउन्टरमा लाइन लागी बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ।

    हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार अन्य स्थानमा समेत विस्तार गरिने बैंकको भनाइ छ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend