images

२०८३ आश्विन १७ गते

images
images
images

रिलायन्स फाइनान्स र यती एसेम्बलिङबीच समझदारी

रिलायन्स फाइनान्स र यती एसेम्बलिङबीच समझदारी

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । पियाजियो कमर्सियल सवारीसाधनको अधिकृत बिक्रेता यती एसेम्बलिङ प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच समझदारी भएको छ ।समझदारी पत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र यती एसेम्बलिङका डाइरेक्टर मुक्तिप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

    images
    images

    सम्झौताअनुसार पियाजियो तीन पांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई सहज फाइनान्सिङ सेवा उपलब्ध गराइनेछ ।सम्झौताअनुसार पियाजियो तीन पांग्रे सवारीसाधन ५० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ । सम्झौताबाट ग्राहकले सानो लगानीमै पियाजियो सवारीसाधन खरिद गर्न सक्नेछन् ।

    हाल यती एसेम्बलिङले १५ स्थानमा मुख्य डिलर र २५ स्थानमा सर्भिस सेन्टर राखेर पियाजियो कमर्सियल सवारीसाधनको बिक्री गर्दै आहिरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend