images

२०८३ कार्तिक १ गते

images
images
images

महुली लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँट हुने

महुली लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँट हुने

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं ।  महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो ।

    images
    images

    एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् । ती मध्ये १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ भने ४७ हजार ५४४ ले मात्र १०-१० कित्ता दरले शेयर हात पार्नेछन् ।

    सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन आवेदन मागभन्दा ५२.३४ गुणाले बढी हो ।कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend