images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपतिमा...

कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपतिमा पाल नियुक्त

कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपतिमा पाल नियुक्त

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं ।  प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा डा पुष्करबहादुर पाललाई नियुक्त गरेका छन्। 

    images
    images

    सोही विश्वविद्यालयमा कार्यरत डा पाल पशु चिकित्साविज्ञ छन्। विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको सिफारिसमा कुलपति ओलीले आज डा पाललाई नियुक्त गरेका हुन्।

    चितवनको रामपुरस्थित सो विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend