images

२०८३ कार्तिक १ गते

images
images
images

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बुधबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    राष्ट्र बैंकले १४ पुस आइतबार ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । जसमा बैंकहरुले ६२ अर्ब ५ करोड लगानी गर्न तयार भएपछि सोही अनुसार राष्ट्र बैंकले निक्षेप संकलन उकरण मार्फत तरलता प्रशोचन गरेको थियो ।

    बुधबार पुन: ४० अर्ब तरलता प्रशोचनको लागि निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणमा लगानी गर्ने बैंकले सावाँ र ब्याज १ माघमा फिर्ता पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend