images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा...

नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा आकर्षक छुट

नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा आकर्षक छुट

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा आकर्षक छुट पाउने भएका छन् ।छुट उपलब्ध गराउनेसम्बन्धी विषयमा नबिल बैंक र भिभान्ता होटल बीच समझदारी भएको छ ।

    images
    images

    सम्झौतापत्रमा नबिल बैंक फूलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलका महाप्रबन्धक रवि निश्चलले हस्ताक्षर गरे ।

    समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटीएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend