images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • महुली लघुवित्तको एफपिओ बाँडफाँट यहि साता...

महुली लघुवित्तको एफपिओ बाँडफाँट यहि साता भित्रै

महुली लघुवित्तको एफपिओ बाँडफाँट यहि साता भित्रै

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार एफपिओ यहि साता भित्रै बाँडफाँट गर्ने गरी तयारी भइरहेको छ ।

    images
    images

    एफपिओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ । सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

    एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । जस अनुसार पाउने ४७ हजार ५४४ ले मात्र १०।१० कित्ता दरले शेयर हात पार्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend