images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा...

गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अधिकारी नियुक्त

गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अधिकारी नियुक्त

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं ।  गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । 

    images
    images

    कम्पनीको पुस १४ गते बसेको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पुस १८ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरिएको हो ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend