images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल सेयर मार्केट्सको व्यवस्थापन सुधार्न ४...

नेपाल सेयर मार्केट्सको व्यवस्थापन सुधार्न ४ जनाको आवेदन

नेपाल सेयर मार्केट्सको व्यवस्थापन सुधार्न ४ जनाको आवेदन

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिको लागि चार जनाको नाम सर्टलिस्ट गरिएको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको विज्ञापनमा दरखास्त दिएका मध्येबाट उनीहरुलाई सर्टलिस्ट गरिएको हो । 

    images
    images

    यसरी सर्टलिस्टमा पर्नेहरुमा प्रकाश घिमिरे, कुमार तिवारी, रामप्रताप यादव र राजेन्द्र तिमिल्सिना रहेका छन् । सर्टलिस्टमा परेका उनीहरुको अन्तरवार्ताका तथा प्रस्तुतीकरणका लागि पुस २१ देखि २४ गतेसम्मको मिति समेत तोकिएको छ । 

    यसअघि राष्ट्र बैंकले गत मंसिर १२ गते उक्त पदपूर्तिको लागि विज्ञापन खुलाएको थियो । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend