images

२०८३ कार्तिक १ गते

images
images
images

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली बढुवा

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली बढुवा

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन्। यसअघि डीसीईओ रहेका  ज्ञवालीलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।

    images
    images

    २०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि उनी नबिल बैंकमा नायव महाप्रबन्धक भएर प्रवेश गरेका थिए । चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीले बैंकिङ्ग क्षेत्रमा राम्रो अनुभव सम्हालेका छन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend